शिवको पूजाअर्चना

पवित्र तीर्थस्थल तनहुँको देवघाटधाममा साउनको पहिलो सोमबार भगवान् शिवको पूजाअर्चना गर्दै भक्तजन । तनहुँ, नवलपुरर चितवनको सिमानामा पर्ने देवघाटधाममा स्नानका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत तीर्थालुहरु आउने गर्दछन्। यस्तै सोमबारबाट बोलबम मेला सुरु गरिएको छ ।
तस्विर : भञ्ज्याङ










