छाब्दी बाराही मन्दिरमा भक्तजन

तनहुँको प्रसिद्ध धार्मिक तिर्जस्थल छाब्दी बाराही मन्दिरमा शनिबार बिहान पूजाअर्चना तथा दर्शनका लागि लामबद्ध भक्तजनहरु ।

छाब्दी बाराही मन्दिर पछिल्लो समय धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ भने मन्दिर व्यवस्थापन समितिले आवश्यक पूर्वाधारहरु निर्माण तथा मन्दिर पुनर्निमाण गरेको छ ।

तस्विर : भञ्ज्याङ










