बेनीकोटको सुन्तला बजार पठाउने तयारी

तनहुँको व्यास नगरपालिका–१३ बेनीकोट गाउँमा उत्पादित सुन्तला बजार पठाउनका लागि ग्रेडिङ गरिदै । स्थानीय कृषकहरु यतिबेला सुन्तला टिप्न व्यस्थ छन् ।

व्यापारीहरुले यहाँ उत्पादित सुन्तला दमौली, काठमाडौं, पोखरा लगायतका बजार क्षेत्रमा बिक्रवितरण गर्दै आएका छन् ।

तस्विर : भञ्ज्याङ










