तरकारी खरिद बिक्री

तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रेबजारमा मंगलबार बिहान तरकारी खरिद गर्दै उपभोक्ताहरु ।
जिल्ला प्रशासन कार्यालय तनहुँले कोरोना भाइरस संक्रमण बढ्दै गएपछि जारी गरेको निषेधाज्ञाका कारण बिहान ५ देखि ९ बजेसम्म अत्यावश्यक वस्तु खरिद बिक्रीका लागि समय तोकेसंगै स्थानीय तरकारी उत्पादक एवं व्यवसायीहरुले डुम्रे बजार क्षेत्रमा घरघरमै तरकारी बिक्री वितरण गर्न थालेका छन् । तस्विर : निशा थापा मगर/भञ्ज्याङ










