पहिरोले क्षति पुर्याएको सडकको मर्मत

श्रृंगपथ अन्तर्गत तनहुँको घिरिङ गाउँपालिकाको सुनाकोट सेर्का सडक खण्ड अन्तर्गत सेतो पहाड नजिकपहिरोले क्षति पुराएको सडकको मर्मत तथा सडक बिस्तार कार्य गर्दै मजदुर । विगत तीन महिनादेखिको वर्षाका कारण क्षतविक्षत् श्रृगपथ सञ्चालन गर्नका लागि सडक मर्मत सधार कार्य अघि बढाइएको छ ।
तस्विर : भञ्ज्याङ










