बुद्ध सिंह मार्गको पहिरो हटाइदै

तनहुँको दमौली-घुमाउने जोड्ने बुद्ध सिंह मोटर मार्गको पहिरो हटाइदै । पहिरोका कारण १० दिनेदेखि अवरुद्ध योमार्गको पहिरो शनिबारबाट हटाउन सुरु गरिएको छ । यो मार्गमा गएको पहिरो हटाएर पूर्ण रुपमा सञ्चालन गर्न करिब एक हप्ता लाग्ने अनुमान गरिएको छ ।

तस्विर : भञ्ज्याङ










