सडक पेटीको व्यापार

तनहुँको व्यास नगरपालिका-२ गणेशमानचोकको सडक पेटीमा गोलभेडा बिक्री गर्न बस्दै एक महिला । कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेसंगै बिहान ५ देखि ९ बजेसम्म तरकारी खरिद बिक्री गर्ने समय तोकेको छ । निषेधाज्ञाका कारण गरिखाने वर्गलाई समस्या पर्दै आएको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ










