तनहुँको व्यास नगरपालिका-९ स्थित सुनौलो नयाँ गोरेटो कृषि सहकारी संस्थामा आवद्ध कृषकहरुले सामुहिक रुपमा गरिएको आलुखेतीबाट उत्पादन भएको आलु खनेर थनकाउने तयारी गरिदै । सहकारीले आलु खरिद गर्न इच्छुकलाई सम्पर्क राख्न अनुरोध गरेको छ । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर