सामुदायिक र घरपालुवा कुकुरको बन्ध्याकरण
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन गरेको शिविरमा कुकुरको बन्ध्याकरण गर्दै पशु चिकित्सक । दुइ दिनसम्म सञ्चालन गरिएको शिविरमा ७३ सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गरिनुका साथै रेबिजविरुद्धको खोप लगाइएको छ । तस्विर : भञ्ज्याङ