नेकपा माओवादी केन्द्र व्यास नगरकमिटीको अध्यक्षमा सापकोटा

भञ्ज्याङ न्यूज

नेकपा माओवादी केन्द्र व्यास नगर कमिटीको अध्यक्षमा रामचन्द्र सापकोटाको नेतृत्वमा ६५ सदस्यीय नगरकमिटी सर्बसम्वत चयन भएका छन् ।

व्यासनगर कमिटी तनहुँले आयोजना गरेको प्रथम व्यासनगर अधिवेशनबाट उपाध्यक्षमा देवीका बुर्जामगर, गोपाल सुर्खाली र इश्वर बस्याल, सचिव बसन्त दरै, कोषाध्यक्ष बादल आले, सहसचिवमा एचबी मगर सर्वसम्वत चयन भएका छन् ।

तनहुँको दश पालिका मध्ये आठ वटा पालिकामा नेतृत्व चयन भैसकेको छ भने बन्दिपुर र शुक्लागण्डकी नगरपालिकामा पदाधिकारी चुन्न बाँकी रहेको नेकपा माओवादी केन्द्र तनहुँले जानकारी गराएको छ । यी दुइ पालिकामा पदाधिकारी र्सवसम्मत रुपमा चयनका लागि सहमतिको प्रयास भैरहेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker