एमाले तनहुँका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा एमाले तनहुँका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीले पदभार ग्रहण गरेका छन् । नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित श्रीप्रसाद श्रेष्ठ सहितका पदाधिकारीले बुधबार पार्टी कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटव्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य भगवती न्यौपानेको उपस्थितिमा निवर्तमान अध्यक्ष केदार सिग्देलले पदभार ग्रहण गराएका हुन् । सो अवसरमा उपाध्यक्ष हरिराज कंडेल, सचिव राजेश्वर ढकाल, उपसचिव प्रदीपराज अधिकारी, खिमबहादुर कुमाल लगायतले पदभार ग्रहण गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker