खण्डहर बन्दै तनहुँसुर

सेवा सुविधाको खोजीमा मानिसहरु शहरकेन्द्रित हुँदा खण्डहर बन्दै गएको ऐतिहासिक स्थल तनहुँसुरमा रहेको परम्परागत घरहरु ।


उजाडिदै गएको तनहुँसुरलाई व्यास नगरपालिका, डिभिजन वन कार्यालय तनहुँ, पुरातत्व विभाग काठमाडौंको साझेदारीमा उर्जा तथा वातावरण नेपालले सहभागितामुलक तनहुँसूर क्षेत्र संरक्षण कार्यक्रम मार्फ पर्या पर्यटन, जैविक खेती र नवीकरणी उर्जा प्रणालीका माध्यमबाट स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पुर्याउने कार्यक्रम सञ्चालन भइरहेको छ ।


तस्विर : नारायण खड्का/भञ्ज्याङ










