गाउँको उत्पादन हाटबजार पठाउने तयारी

तनहुँको भानु नगरपालिकाले वडा नं. २ स्थित नारेश्वरटारमा प्रत्येक शनिबारका दिन सञ्चालन गर्दै आएको कृषि हाटबजारमा बिक्रीवितरणका लागि पठाउने तयार गर्दै वडा नं. ४ स्थित खातीथोकका कृषकहरु । यहाँका कृषकहरुले रसायनरहित कृषि प्राविधिकबाट प्रमाणित गरी गोलभेडा उत्पादन गर्दै आएका छन् । तस्विर : भञ्ज्याङ










