कन्ये च्याउ खेती

तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटका विश्वकर्मा महिला कृषक समुहद्वारा कन्ये च्याउ खेतीमा सहभागि हुँदै । गाउँपालिकाको कृषि शाखाले यहाँका महिलाहरुलाई समुहमा आवद्ध गरी सामुहिक रुपमा सीपमुलक तालिम प्रदान गरेपश्चात २ वटा घर निर्माण गरी ५०० बल कन्ये च्याउ खेती उत्पादन सुरु गरेका छन् । तस्विर : भञ्ज्याङ










