होमपेज /Top 3 Feature Posts/बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै ७ बैशाख २०७९, बुधबार ११:३३ तनहुँको व्यास नगरपालिका-३ को अनसन चौतारीमा मंगलबार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै स्वयंसेवीका महिलाहरु । छ महिनादेखिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । तस्बिर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर