किसानलाई आधुनिक कृषि औजार

तनहुँको भानु नगरपालिका-४ स्थित खमलटारी बडहरे कृषक समूहलाई आधुनिक कृषि औजार वितरण गर्दै भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठी । समुहलाई प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई गोरखा धान जोन अर्न्तर्गत ८ थान (७ एचपी)को मिनी टिलर, १ थान (९ एचपी)को मिनी टिलिर, ५ थान कुटानी पिसानी मिल, ५ थान औषधी र्छर्ने मेसिन, १ थान डिजिटल तराजु लगायतका कृषि औजार ५० प्रतिशत लागत सहभागितामा वितरण गरिएको हो ।

तस्विर : भञ्ज्याङ










