वृक्षारोपण अभियान अन्तर्गत विरुवा वितरण

डिभिजन वन कार्यालय तनहुँले उत्पादन गरेको विभिन्न प्रजातिका विरुवा सामुदायिक वन, नीजि वन तथा व्यक्तिहरुलाई निःशुल्क वितरण गरिदै ।

कार्यालयले मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि प्रभावित क्षेत्रका वन क्षेत्रमा फलफूलजन्य विरुवा रोपण अभियान चलाएको छ। तस्विर : नारायण खड्का/भञ्ज्याङ










