बन संरक्षण अभियान

तनहुँको ऋषिङ गाउँपालिका-३ को जवानी भञ्ज्याङ सामुदायिक वन उपभोक्ता समुहले वन संरक्षण तथा समयको सदुपयोग गराउने उद्देश्यका साथ उपभोक्तालाई विद्युतबाट खाना पकाउने राइस कुकर वितरण गर्दै ।

सामुदायिक वनले उपभोक्तका प्रतिघर परिवारलाई १/१ थान राइस कुकर वितरण गरेको छ । तस्विर : भञ्ज्याङ










