बन्दीपुरको मिनी ग्रेटवाल

पर्यटकीय नगरी तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट शुरु मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करीब चार किलोमिटर दुरीको मिनी ग्रेटवाल । बन्दीपुर गाउँपालिकाले पर्यटन पूर्वधार निर्माण गरी पर्यटकको बसाई लम्ब्याउने उद्देश्यले चीनको जस्तै झझल्को दिने गरी निर्माण गरेको मिनिग्रेटवाल अहिले पर्यटकको आर्कषण बन्दै गएको छ । तस्विर : भञ्ज्याङ










