तनहुँमा १४औं तमु एकता दिवस मनाइयो (फोटोफिचर)

तनहुँको दमौलीमा १४औं तमु एकता दिवसको अवसरमा तमु हृयुल छोज धी गुरुङ राष्ट्रिय परिषद्ले निकालेको साँस्कृतिक झाँकीकासहभागिहरु ।



जातीय पहिचान झल्कने भेषभूषामा सजिएर सहभागी भएका गुरुङ समुदायका महिला पुरुषहरुले साँस्कृतिक झाँकी सहित दमौली बजारको परिक्रमा गरेका थिए ।




‘प्ये म्हस्याँ छ्या, छ्या म्यस्याँ ल्युं म्हमु, ल्हुं म्हस्याँ म्हि स्हमु’ अर्थात ‘शास्त्र हराए परम्परा हराउँछ, परम्परा हराए संस्कृति हराउँछ र संस्कृति पनि हराए मान्छे नै हराउँछन्’ भन्ने नाराका साथ दिवस मनाइएको छ ।






तस्विर : नारायण खड्का/भञ्ज्याङ










