२९औं भू संरक्षण दिवस

भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँले २९औं भू संरक्षण दिवसका अवसरमा आयोजना गरेको सरसफाई कार्यक्रममा सहभागि भएका कार्यालयका कर्मचारीहरु ।

‘एकीकृत जलाधार व्यवस्थापन, माटो पानीको स्याहार, समृद्धिको मुल आधार’ भन्ने नाराका साथ मनाइएको दिवसका अवसरमा कार्यालय परिसर तथा गल्भुवेसी चोक लगायतका क्षेत्रमा सरसफाई गर्नुका साथै कार्यालय परिसरमा धुपि, अशोका, कपुर लगायतका विरुवा रोपण गरिएको थियो ।

तस्विर : भञ्ज्याङ










