तनहुँको बन्दिपुर गाउँपालिका-४ स्थित रानीबनमा लागेको डढेलो निभाउन खट्टएिका बन्दिपुरका प्रहरी चौकीका प्रहरीहरु।

वन जंगलमा अनियन्त्रित रुपमा डढेलो लाग्दा वातावरणमा समेत प्रभाव पर्दै आएको छ ।

तस्विर : भञ्ज्याङ

सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर