होमपेज /Top 3 Feature Posts/देउसीभैलोको रौनक देउसीभैलोको रौनक ८ कार्तिक २०७९, मंगलवार १२:०४ तनहुँको दमौलीमा सोमबार म्याग्दे गाउँपालिकाबाट भैलो खेल्न आएका महिलाहरु । तिहार पर्वका अवसरमा यतिबेला दमौली बजार क्षेत्रमा देउसीभैलो खेल्नेको भिडभाड लागेको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर