कृषकलाई अनुदानमा हाते ट्याक्टर

तनहुँको भिमाद नगरपालिकाको वडा नं. ९ का कृषकलाई हाते ट्याक्टर हस्तान्तरण गर्दै नगर उपप्रमुख शारदा खनाल ।

नगरपालिकाको समन्वयमा कृषिसंग सम्बन्धित संस्था हेफर र अतिप्रिय सहकारीको सहयोगमा कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर प्रदान गरिएको हो ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker