तनहुँको बन्दिपुर गाउँपालिका-१ स्थित जनता मोटरमार्ग उपभोक्ता समिति (नाहाला उपल्लोफाँट)ले सडकको नाला निर्माण गर्दै । यो मोटरमार्गका लागि गण्डकी प्रदेश सरकारले २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर