कृषकलाई ५० प्रतिशत अनुदानमा हाते टयाक्टर

तनहुँको म्याग्दे गाउँपालिकाद्वारा कृषकहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गर्दै ।

पालिकाको कृषि शाखाको स्वीकृत कार्यक्रम अनुसार पालिका भित्रका विभिन्न वडाका १७ जना कृषकहरुलाई ७० हजार रुपैयाँ मूल्य पर्ने टयाक्टर ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो ।

तस्विर : भञ्ज्याङ










