महोत्सवमा संस्कृतिक झाँकी (फोटो फिचर)

तनहुँको दमौलीमा विहीबारदेखि सञ्चालित छैठौ आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव–२०८२ उद्घाटनका अवसरमा मगर समुदायका युवायुवतीहरु कौरा नृत्य प्रस्तुत गर्दै ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँले आयोजना गरेको महोत्सव माघ ५ गतेसम्म सञ्चालन हुने महोत्सव शुभारम्भका अवसरमा तनहुँको विभिन्न समुदायले आ–आफ्नो जातीय पहिचान झल्कने भेषभूषमा सजिएर साँस्कृतिक झाँकी प्रदर्शन गरेका थिए ।









तस्विर : नारायण खड्का/भञ्ज्याङ










