तनहुँको व्यास नगरपालिका-५ पाटनमा जारी दोस्रो पाटन खेलकुद कृषि व्यापार, साँस्कृतिक तथा पर्यटकीय महोत्सव-२०८० मा रहेका स्टलमा कपडा खरिद बिक्री गरिदै । महोत्सव कात्तिक ४ गतेसम्म सञ्चालन हुने छ ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर