सकियो दसैं

दसै पर्व मनाएर शनिबार मिर्लुङ क्षेत्रबाट दमौली फर्किएकाहरु दमौली स्थित भोर्लेटारचोकमा बसबाट उत्रदै । नेपालीहरुको महान पर्व बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमासंगै यस वर्षको दसैं सकिएको छ । दसैं पर्व मनाउन गाउँ तथा आफ्ना मान्यजनका पुगेकाहरु पुनः शहर बजार तथा आ-आफ्ना गन्तव्यमा फर्कन थालेका छन् ।

तस्विर : भञ्ज्याङ










