तनहुँको शुक्लागण्डकी नगरपालिका–१० लोकदिटारका किसान खेतमा रोपेको मकै पाकेपछि घरमा ल्याई भण्डारका लागि सुकाउँदै । खेतको मकै खेती थन्काएसंगै किसानहरु असारे धान खेतीको रोपाई गर्छन् । तस्विर : ध्रुवराज सुवेदी/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर