देवघाटधाम वेणी संगममा सरसफाई

तनहुँको पवित्र धार्मिक स्थल देवघाटधाम वेणी संगमस्थलमा बुधबार सरसफाई गरिदै । देवघाट-५ स्थित देवघाटधाममा गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाको नेतृत्वमा स्थानीय युवा, विभिन्न सामाजिक संघ संस्था, सुरक्षाकर्मी, स्थानीय बासिन्दाको उपस्थितिमा वेणी संगमस्थल क्षेत्र वरपर सरसफाई गरिएको थियो ।
तस्विर : आशिक राना/भञ्ज्याङ










