बुल्दी खोलामा पुल

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली स्थित बुल्दी खोलामा मोटरेवल पुल निर्माण गरिदै । राजमार्ग विस्तार आयोजना अन्तर्गत आँवुखैरेनी-जामुने पूर्वी खण्डमा १३ वटा साना पुल, १०६ वटा स्ल्याव कल्भर्ट मध्ये १०० निर्माण र ३ वटा ठूला खालका पुल निर्माणाधिन अवस्थामा छन् । यस्तै, ६२ बक्स कल्भर्ट मध्ये ५३ वटा निर्माण सम्पन्न भइसकेका छन् ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ










