छाब्दी वाराही मन्दिरको जीर्णोद्वार

पुरातात्विक भक्तपुरे इँटाको प्रयोग गरी मन्दिर निर्माण र तामाको पाताले मन्दिरको छाना छाएर जीर्णोद्वार गरिएको व्यास नगरपालिका-१४ स्थित प्रसिद्ध धार्मिक पर्यटक स्थल छाब्दी वाराही मन्दिर । गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय सामाजिक विकास कार्यालयमार्फ १५ लाख र स्थानीय श्रमदान एक लाख २० हजार २५८ रुपैयाँको लागतमा मन्दिर पुनः निर्माण गरिएको छ । यस मन्दिरमा तनहुँ लगायत विभिन्न जिल्लाबाट पूजाआजाका लागि भक्तजन आउने गर्दछन् । विशेष गरी शनिबारका दिन भक्तजनको बाक्लो उपस्थिति रहने गर्दछ ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker