गोवंशको रक्षा, स्वधर्मको सुरक्षा

गोवंश रक्षार्थ विशाल धार्मिक सभा आयोजक मूल समितिले शनिबार देवघाट आयोजना गरेको गोवंश रक्षा अभियान-२०८० विशाल धार्मिक र्यालीका सहभागिहरु । ओमकार परिवार (वैद्धिक, बौद्ध, जैन, शिख, किराँत र प्रकृतिपूजक) एक होऔं । संविधानको पालना गराऔं ।

गोवंश हत्याको विरोध गरौं भन्ने नाराका साथ नारायणी किनारमा धर्मसभा एवं र्याली प्रदर्शन गरिएको थियो । तस्विर : भञ्ज्याङ










