हिमालसंग तस्विर खिचाउँदै

थाइल्यान्डबाट पर्यटकीय नगरी तनहुँको बन्दीपुर घुम्न आइपुगेका पर्यटकहरु हिमाललाई पृष्ठभूमि बनाएर तस्विर खिचाउँदै । बन्दीपुरको प्राकृतिक सुन्दरता, यहाँबाट देखिने हिमश्रृंखला, पहाडका तरेलीका दृष्यले आन्तरिक तथा वाह्य पर्यटकलाई लोभ्याउने गर्दछ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ










