तनहुँको ऋषिङ गाउँपालिका-८ ऋषिङरानीपोखरीमा रहेको ऐतिहासिक महत्वको रानीपोखरी पुनःनिर्माण गरी संरक्षण गरिदै। गाउँपालिकाले ऐतिहासिक सम्पदाको संरक्षण गरी ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने नीति लिएको छ ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर