कजवे जीर्ण बन्दा दुर्घटनाको जोखिम

तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने करङकाठस्थित बुल्दीखोलामा निर्माण गरिएको कजवे जीर्ण अवस्थामा पुगेको छ ।
खोलामा आएको बाढीले कजवेको तल्लो भागको दुबै तर्फ खोतलेको र कजवेको बीचभागमा समेत प्वाल परेका कारण बस पार्कमा सवारीसाधान मानिसहरुलाई आवतजावत गर्दा दुर्घटनाको जोखिम बढेको छ ।
तस्विर : नारायण खड्का/भञ्ज्याङ