होमपेज /तस्विर/१५औं शताब्दीको गुम्बा १५औं शताब्दीको गुम्बा २७ भाद्र २०८१, बिहीबार १३:०४ मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरको रहेको निर्फु गुम्बा । पहाडको भित्तामा टासिएको र गुफाभित्र रहेको यो गुम्बा १५औँ शताब्दीमा स्थापना भएको ठानिन्छ । तस्बिर : सन्तोष गौतम/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर