सडकको मर्मत सुधार

तनहुँको भानु नगरपालिकाको भानु मार्ग अन्तर्गत वडा नं. १३ स्थित माथिल्ला सम्जुरमा सडक मर्मत सुधार गरिदै । ठेकेदारको ढिलासुस्तीका कारण सडक कालोपत्रे नहुँदा बाढीपहिरोका कारण मार्गको चन्द्रावती-पोखरीछाप खण्डको ठाउँठाउँमा पहिरो र खाल्डोले सवारीसाधान सञ्चालनमा समस्या आएको छ ।

तस्विर : भञ्ज्याङ










