जातीय भेषभूषामा सजिएका बालिका (फोटोफिचर सहित)


तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ ठूलोढुंगा स्थित अरनिको माध्यमिक विद्यालयको ६८औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा विभिन्न समुदायको पहिचान झल्कने भेषभूषामा सजिएर सहभागि भएका बालिकाहरु ।


वार्षिकोत्सव समारोहमा विद्यालयले विद्यार्थीहरु बीच हाजिरजवाफ, खेलकुद लगायतका प्रतियोगिताको पुरस्कार तथा अक्षयकोषबाट छात्रवृत्ति वितरण, बार्षिक प्रतिबेदन सार्वजनिक गरेको थियो ।


तस्विर : भञ्ज्याङ










