विषादीको मात्रा परीक्षण गरिँदै

तनहुँको सदरमुकाम दमौली बजारमा मङ्गलबार संकलन गरिएको फलफूल तथा तरकारीको विषादीको मात्रा परीक्षण गरिँदै । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको घुम्ती खाद्य प्रयोगशालाबाट फलफूल तथा तरकारीमा विषादीको मात्रा परीक्षण गरिको हो । तस्बिरः कृष्ण न्यौपाने/रासस










