निर्माणधिन पक्कि पुल

तनहुँको व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी पुल निर्माण गरिदै । व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत छ करोड ११ लाख ३२४ रुपैयाँको लागतमा २५ मिटर लम्बाइ र ८.४० मिटर चौडाइको पुल निर्माण गरिदै छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










