साँस्कृतिक विधामा प्रथम भएका छात्रा

तनहुँको डुम्रेमा जारी चौथो डुम्रे साँस्कृतिक तथा व्यापारिक महोत्सव–२०८१ मा आयोजित विद्यालयस्तरीय नृत्य प्रतियोगितामा प्रथम हुन सफल बन्दीपुर–१ डुम्रेस्थ्ति दीपशिखा स्कुलका छात्राहरु । उक्त प्रतियोगितामा भानु–२ नारेश्वटारको होरालो मावि द्धितीय, फिसटेल स्कुल तृतीय र मनास्लु स्कुलले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् । तस्विर : भञ्ज्याङ










