तनहुँको बन्दीपुर गाउँपालिकाको कृषि विकास शाखाद्वारा सञ्चालित च्याउ खेती सम्बन्धी तालिममा सहभागी वडा नं. ५ का कृषकहरूले सुरु गरेका च्याउ खेतीको अनुगमन गर्दै गाउँपालिकाकी उपाध्यक्ष पञ्चामाया गुरुङसहितको टोली र कृषकहरु ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर