भानुमा अटोलाई रुट इजाजत

तनहुँको भानु नगरपालिका भित्र संचालनमा रहेका २५ वटा अटोलाई नगरपालिकाले रुट इजाजतपत्र प्रदान गरेको छ । नगरप्रमुख आनन्द राज त्रिपाठीले मंगलबार एक कार्यक्रमका बीच नगरपालिका भित्र बैधानिक रुपमा संचालन गर्न अधिकार प्रदान गर्दै रुट इजाजतपत्र प्रदान गरेका हुन ।

इजाजतपत्र प्राप्त सवारीले नगरपालिकाबाट प्रदान गरिने सेवा, सुबिधा तथा अभिमुखिकरण कार्यक्रममा सहभागी जनाउन सक्नुका साथै सुरक्षित र व्यवस्थित यातायात प्रणाली स्थापित गर्न मद्दत पुग्ने नगरपालिकाले जनाएको छ ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker