किसानका घरमै माटो परीक्षण

तनहुँको बन्दिपुर गाउँपालिकाको याम्पका किसानको घरघरमै मोबाईल भेनको प्रयोग गरी माटो परीक्षण गर्दै कृषि प्राविधिकहरु । किसानको खेतबारीमा माटोका कारण उब्जानी कम हुने अबस्था आएपछि कृषि प्राविधिकहरुले मोबाईल भेन मार्फत किसानका घरमै माटो परीक्षण गर्न थालेका छन् ।
तस्विर : डिपि अधिकारी/भञ्ज्याङ