आयआर्जनका लागि मौरी गोला सहितका घार

तनहुँको ऋषिङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुका लागि आयआर्जन कार्यक्रम अन्तर्गत मौरी गोला सहितको मौरीघार वितरण गर्दै गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ । गाउँपालिकाले अपाङ्गता भएका ग र घ वर्गका व्यक्तिहरूका लागि आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले मौरीको गोला सहितको मौरी घार वितरण गरेको हो ।

तस्विर : भञ्ज्याङ










