कास्कीको पोखरा महानगरपालिका-१४ मझेरीपाटन कैलाशटोलकी एक महिला असारे धान रोपाईका लागि ब्याडमा विऊ काढ्दै । प्रयाप्तमात्रमा मनसुनी वर्षा नभएपनि कास्कीको सिंचाई सुविधा भएका खेतमा कृषकहरु रोपाइ गर्न व्यस्थ भएका छन् ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर