लमजुङको मध्यनेपाल नगरपालिका–४ कुमालटारका किसानहरु धान पाकेपछि मुठापारेर कुनियो बनाउँदै । केही दिन कुनियोमा राखिएपछि किसानले दाइ हालेर धान पराल छुट्याएर धान भण्डारण गर्ने गर्छन । तस्विर : सुरज गुरुङ/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर