होमपेज /तस्विर/हुर्कदै गरेका मकै खेती हुर्कदै गरेका मकै खेती २० जेष्ठ २०८१, आईतवार १२:३३ तनहुँको घिरिङ गाउँपालिका-१ स्थित बैंडीफाँटमा कृषकै खेती । यहाँ सिँचाइ आयोजना निर्माण भएपछि बैडीफाँट हराभरा बनेको छ । तस्बिर : सानेबहादुर नेपाली/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर